जब हिउँ फुल्दछ युनिभर्सिटीभरी
जिन्दगीमा झलमल उज्यालो छाउँछ
सेतो हिउँ बारीभरी, गुलाबी प्रेम मनभरी
जीवन उड्यो उड्यो, उमंग छायो तनभरी ।
हिँउले लेख्यो प्रेम गीत,
घामलाइ साछी राखी ।
जिन्दगीको हाँसो खुलेको छ,
सुन्दर विहानीको मधुर्य चाखी ।
जब हिउँ फुल्दछ युनिभर्सिटीभरी
जिन्दगीमा झलमल उज्यालो छाउँछ
सेतो हिउँ बारीभरी, गुलाबी प्रेम मनभरी
जीवन उड्यो उड्यो, उमंग छायो तनभरी ।
हिँउले लेख्यो प्रेम गीत,
घामलाइ साछी राखी ।
जिन्दगीको हाँसो खुलेको छ,
सुन्दर विहानीको मधुर्य चाखी ।
जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...